नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने

रौतहट– नेकपा एमाले रौतहट जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ। नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारी तीव्र पारेको छ। सोही क्रममा मंगलबार जिल्ला अधिवेशनलाई भव्य बनाउन नेकपा एमाले प्रचार विभाग रौतहटको बैठक बसेको थियो। बैठकमा नेकपा एमालेका पोटिब्यूरो…