काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न प्रयास गरिरहेकाे बताएका छन् । बिहीबार बसेको संसद बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘अहिले सर्वोच्चले अदालतले एउटा टुंगो दिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा पुर्याउने हामीले छलफल गरिरहेका छौँ, प्रधानमन्त्री दाहालले भने। प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग…