काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धनलाई सहयोग गर्ने दाबी गरेका छन् । संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदीय समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता आउने दाबी गरे । कोशीका विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल…