काठमाण्डु- नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौं फिर्ता भएको छ । बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार बुद्ध एयरमा समस्या आएपछि जनकपुर अवतरण नगरी पुनः काठमाण्डु नै फिर्ता आएको छ । विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाण्डु फिर्ता ल्याइएको उक्त विमानमाा…