चीनको नयाँ नक्सा प्रकरण : चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

काठमाण्डु – उत्तरी छिमेकी चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ । नेविसंघले नयाँ नक्सा सच्याउन माग गर्दै आज बिहीबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ । दिउँसो दूतावास अगाडि पुगेका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन…