जनतामा ठूलो आक्रोश बढिरहेको छ, कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्छ : गगन थापा

झापा – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् । नेपाली कांग्रेस मेचीनगर समितिले शनिबार धुलाबारीमा आयोजना गरेको नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास…