काठमाण्डु - वर्तमान सत्तारुढ गठबन्धनमा शक्ति बाँडफाँट हुँदा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २ वर्ष प्रधानमन्त्री हुने सहमति गठबन्धनमा भएको हो । त्यसपछि २ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र १ वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने सहमति बाहिर आएको थियो । तर अहिले प्रधानमन्त्री…