काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर मतभेदमा फसेको छ ।राप्रपा सम्मिलित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’ बनाउने निर्णय गरेपछि राप्रपामा विवाद चुलिएको हो । राप्रपा समेतको संलग्नतामा जनयुद्ध दिवस मनाइएपछि राप्रपाको समेत समर्थन देखिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रचण्ड सरकारमा उपप्रधान,…