पूर्वराजा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच किन भयो भेटवार्ता ?

काठमाण्डु -पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा छन् । पूर्व राजा नेपालगंज हुंदै भारतको लखनऊ पुगेका हुन् । हिन्दुवादी नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणमा पूर्व राजा भारत भ्रमणमा गएका हुन् । उनको टोलीमा उनका छोरा पारस शाह बाहेक राजपरिवारका सवै सदस्य सहभागी छन् । भ्रमण दलमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वमुमाबडामहारानी…