काठमाण्डु - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप वा चोख्याउने काम गर्न नहुने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप वा चोख्याउने काम गर्न नहुने बताएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्-’नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली…