प्रधानन्यायाधीश नियुक्ति बारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाण्डु -  संवैधानिक परिषद्को बैठक सोमबार बस्दैछ । प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि सोमबार संबैधानिक परिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ६ बजे बस्नेछ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो । उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकाो…