प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, अब भोलि बस्ने

काठमाण्डु – मंगलवार दिउँसो ३ बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले बैठक भोलि बुधवार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जनाएको छ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको शपथ ग्रहण कार्यक्रम आज अपराह्न ४ बजे भएकाले संसद् बैठक प्रभावित भएको जनाइएको छ । सुन तस्करी प्रकरणमा…