काठमाण्डु- नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागि नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् । बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमामोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमाडिगबहादुर लिम्बु नियुक्त भएका थिए। तीनै जना मन्त्रीहरूले आजै पदभारसमेत ग्रहण…