काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस काउन्सिललगायत प्रेसको मुद्धा समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न बिषय रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मई ३ (वैशाख २०) का अवसरमा सम्पूर्ण नेपाली सञ्चारकर्मीसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर जनसमुदायमा बधाइ तथा शुभकामना व्यक्त गर्दैै प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रताको मुद्धा प्रेसको मात्रे नभएको बताएका हुन…