संसद् बैठकमा गएनन् रास्वपाका सांसद

काठमाण्डु- संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठक जारी छ । १ बजेबाट सुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भने अनुपस्थित छन्। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ । हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको…