काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा लामो समय पछि नेता रावलले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको हुन् । उनीहरुबीचको भएको भेटमा ओली र रावलबीच देशको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको जनाइएको छ । नेता रावले लामो समयपछि भएको…