पाँच घण्टासम्म बसेको बालुवाटार बैठक: सत्ता गठबन्धनभित्र यसरी भयो मन्त्रालय भागवण्डा

काठमाण्डु- सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ । सोमबार करिब पाँच घण्टासम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा सहमति जुटेको हो । जस अनुसार सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३…