काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताहरुलाई फोटो खिच्दा सचेत रहेर खिच्न आग्रह गरेका छन् । सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामासँग माओवादीका उपमहासचिव वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीले खिचाएको फाेटाे सामाजिक सञ्जालमा भाइरल बनेको छ । फोटोसँगै यस प्रकरणमा उनीहरूको संलग्नता भएको भन्दै…