काठमाण्डु- मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बेलुका ४ बजे बस्न लागेकाे हाे । आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।