काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । यसअघि असार २३ गतेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने भनिएको बैठक प्रदेशहरुको वजेट अधिवेशन र असार मसान्तसम्म चालु आवको हिसाब फछ्र्यौटको कारण श्रावण १७ गते ११ बजेका लागि सारिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय,…