काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुर्गममा जान नखोज्ने कर्मचारीहरुका लागि कार्यदल गठन गरिएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरुसँग प्रश्नोत्तर गर्ने क्रममा उनले असार मसान्तसम्म धेरै चलाउन नमिलेको बताउँदै साउनदेखि त्यस्ता कर्मचारीको सरुवा हुने बताएका हुन् । ‘कार्यदल बनेको छ। सुगममा मात्रै बस्ने, दुर्गममा जान नचाहनेहरुका लागि कार्यदल गठन गरेका छौं।’, उनले भने…