कांग्रेस-एमाले मिलेर नयाँ सरकार बन्न लागेकाे हाे ?

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने रणनीति गरेको सरकार ढाल्न आशंका गरेका छन् । अध्यक्ष नेपालले ओलीले दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको भन्दै कटाक्ष पनि गरे। ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईंहरुले सुनिरहनुभएको छ। कस्तो बिडम्वना होला…