बजेटको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग माधव नेपालले छलफल गर्ने

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने बताएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले यथास्थितिमा बजेट स्वीकार गर्न नसक्ने निर्णय गरेको हो । त्यस्तै आज बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको जनाइएको छ । बजेट परिमार्जन गरी सन्तुलित बनाएर…