दाङ-२ मा शंकर पोखरेलसँग भिड्न रेखा शर्मा चुनावी मैदानमा, कसको होला जित ?

काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै देशभर चुनावको माहोल तातेको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा विजयी हुन ठुलादेखि साना राजनीतिक दलका उम्मेदवार गाउँ-गाउँ पुग्न थालेका हुन् । यसले गर्दा देशभर चुनावी चहलपहल बढेको छ । जसमध्ये लुम्बिनी प्रदेशको राजधानी दाङमा पनि चुनावी माहोल तातेको छ । दाङ २ मा…