एकीकृत समाजवादीको संसदीय दलको बैठक सोमबार बस्ने

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीले सोमबार एक बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले दलको बैठक बोलाएको नेता गंगालाल तुलाधरले जानकारी दिए । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक…