दश दलको बैठक आज पनि बस्दै,उपराष्ट्रपतिमा साझा सहमति बनाउने प्रयास

काठमाण्डु -  सत्ता गठबन्धनको बैठक बिहीबार पनि बस्ने भएकाे छ । नेपाली कांग्रेस,नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत दश दलको बैठक आज पनि बस्ने भएको हाे। यसअघि बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा कुनै सहमति बन्न नसकेपछि आजको लागि बैठक बोलाइएको छ। उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना…