काठमाण्डु – एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा यसपटक हेभिवेट नेताबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने…