देउवा, प्रचण्ड र ओलीका प्रतिस्पर्धी कति ?

काठमाण्डु – तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताले छुट्टाछुट्टै स्थानबाट उम्मेदवारी दिएका छन् । आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट, एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा उम्मेदवारी दिएका हुन् । डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका देउवाको प्रतिस्पर्धी १० जना रहेका छन् । उनको…