काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवारबाट तीन जना चुनावी मैदानमा उत्रिएका छन् । दाहाल अहिले गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन् । चितवनबाट यसअघि निर्वाचित दाहाल त्यहां असुरक्षित भएपछि गोरखा लागेका हुन् । गोरखामा समेत कांग्रेसकी माधवी भट्ट बागि उम्मेदवार उठने निश्चित भइसकेको छ । दाहालकी पुत्रि रेणु दाहाल अहिले भरतपुर…