एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने

काठमाण्डु - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबारबाट ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ । आज साे प्रतिवेदनमाथि सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले छलफल गर्ने र सुझाव पेस गर्नेछन् । समूहगत छलफलपछि…