३४ हजारको विशाल मतान्तरसहित रवि लामिछाने विजयी

काठमाण्डु- चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । लामिछाने ३४ हजार १६२ मतान्तरले निर्वाचित भएका हुन् । उनले ४९ हजार २६१ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९१ मत पाएका छन् यता नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका…