चितवन - चितवन निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । ढकालले ३४ हजार १८९ मत पाएका छन् भने पाण्डेले २६ हजार ६००८ मत पाए । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९…