प्रधानमन्त्री दाहालका जनसम्पर्क विज्ञ पनि नजिकका नातेदार !

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना नातेदार बुद्धि जिसीलाई आफ्नो जनसम्पर्क विज्ञमा नियुक्त गरेका छन् । गुल्मीका माओवादी नेता जिसी प्रधानमन्त्री दाहालको नजिकका नातेदार हुन् । उनि माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा छन् । जिसी चितवन महानगर पालिकाकी मेयर रेणु दाहालकी नन्दको श्रीमान् हुन् । जिसी मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनमा गुल्मीको क्षेत्र…