काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने संकेत गरेका छन् । सोमबार साँझ आफूलाई विश्वासको मत माग्न देउवाको निवास पुगेका थिए । पुस १० मा नेपाली कांग्रेसको नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन भत्किएपछि पहिलो पटक देउवासँग भेटवार्ता गरेका प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिन आग्रह गरेका…