सत्ता गठबन्धनले प्रदेशका सभामुख र उपसभामुखको भागबण्डा पनि टुंगायो

काठमाण्डु- सत्ता गठबन्धनले सात वटै प्रदेशका सभामुख र उपसभामुख पद कुन पार्टीलाई दिने भन्नेबारे टुंगो लगाएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले सात वटै प्रदेशका सभामुख र उपसभामुख पदको भागबन्डा मिलाएको हो । जसअनुसार: सभामुख मधेश, कर्णालीः एमाले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमः माओवादी बाग्मतीः राष्ट्रिय प्रजातन्त्र पार्टी उपसभामुख प्रदेश १ र गण्डकीः…