उप-निर्वाचनले कांग्रेसलाई फाइदा, माओवादीको बिजोग !

काठमाण्डु- सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले वैशाख १० मा उपनिवार्चनमा उम्मेदवार उठाएको छैन् । सत्तारुढ दलहरुबीचको भागबण्डाका कारण माओवादी केन्द्र वैशाख १० गते हुने ३ वटै क्षेत्रमा उम्मेदवारीविहीन बन्न पुगेको हो। जसअनुसार माओवादीले बारा २ मा जनता समाजवादी पार्टी जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै उक्त क्षेत्रमा…