जनार्दन शर्माको सक्रियता : माओवादी केन्द्रको नाम र चुनाव चिन्ह परिवर्तन गर्ने तयारी

काठमाण्डु — माओवादी केन्द्रले सांगठनिक सक्रियता बढाएको छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबार संगठन विभागको बैठक बोलाएर पार्टीलाई चलायमान बनाउने प्रयास सुरु गरेका छन् । उनि नेकपा माओवादी केन्द्रको महाधिवेशनअघि पार्टीको संगठन विभाग प्रमुख थिए । अहिले माओवादीले नयां विभाग गठन नगरेपनि संगठन विभागको काम भने शर्माले नै हेरिरहेका छन् । शर्मा महासचिवको…