माओवादी केन्द्रको सुदुरपश्चिम संसदीय दलको नेतामा खगराजको नाममा सहमति, आइतबार निर्णय हुने

काठमाण्डु - सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन हुने भएका छन् । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटीले दल नेतामा चुनाव नगर्ने निर्णय गरेको थियो । शनिवार दिनभर भएको छलफलमा दल नेतामा भट्टको नाममा सहमति भएपनि अर्का प्रदेशसभा सांसद ओमविक्रम भाटले नमानेपछि आइतबार थप छलफल गर्ने गरी बैठक सकिएको छ । लका…