काठमाण्डु- प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका घनश्याम भुसालले आफू कुनै पनि पार्टीमा नजाने बताएका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घनश्याम भुसाल आफ्नो पार्टीमा प्रवेश गर्ने बताएका थिए । ‘साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्ने छौँ । पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा…