काठमाण्डु - नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । शपथग्रहण गर्नेहरुमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री, शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री,…