काठमाण्डु – नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार पारेको घोषणापत्र भोलि (शनिबार) सार्वजनिक गर्ने भएको छ ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सो घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । नेता गेजा शर्मा वाग्लेले शनिबार बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा…