एमालेको विरासत जोगाउन धनुषा-४ मा रघुवीर महासेठलाई कति सहज ?

धनुषा – धनुषाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभामा अघिल्लो ०७४ निर्वाचनकै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठन्धनबाट कांग्रेसका महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध…