सुर्खेत - कर्णालीका नवनियुक्त प्रदेशसभा सदस्यहरूले आज दिउँसो शपथ लिदैछन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य विनोद कुमार शाहले शपथ खुवाउने छन् । प्रदशसभा सदस्यहरूको शपथ आज दिउँसो ३ बजेको लागि तय गरिएको छ । त्यस अघि बिहान साढे ११ बजे शाहको शपथ…