काठमाण्डु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री बन्ने निश्चित भएको हो । संसदको तेस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष दाहाललाई १६६ सांसदको समर्थन जुटेको छ । सत्तारुढ दलभित्र सत्ता बांडफांडमा सहमति नजुटेपछि दाहालले गठबन्धन छोडेर एमालेसंग सहमति गरेका हुन् । एमाले…