सत्तारुढ दलका शिर्ष नेताहरुको पोखरामा जमघट,चुनाव केन्द्रीत भेला सुरु

काठमाण्डु - सत्तारुढ गठबन्धनले आजबाट चुनाव केन्द्रीत भेला सुरु गर्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले आज गण्डकी प्रदेशको पोखरामा संयुक्त भेला गर्दैछ । भेलालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन् । भेलाको समन्वय भने एकीकृत…