काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रधानमन्त्री बन्ने चाहना पुरा नहुने बताएका छन् । शनिबार एमाले प्युठान–काठमाण्डु सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डले प्रधानमन्त्री बन्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताएका हुन् । प्रचण्डले निर्णय गर्न धेरै ढिलो गरेको ओलीको भनाइ छ । ‘कतिपय…