काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने बताएका छन् । चुनावी तयारीमा रहेका ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत आग्रह गर्दै कात्तिक ४ पछि आफू जनतासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने बताएका हुन्। ४ कार्तिकमा देशभरिका जुनसुकै नागरिकले पनि ओलीलाई फोन गरेर प्रत्यक्ष सुझाव दिन सक्ने उनको सचिवालयले जनाएको छ…