काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल नहुने भएको छ । सोमबार बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । सो छलफलमा दुवै पार्टीका अध्यक्ष चुनावी तालमेल नगर्ने निर्णयमा पुगेका हुन् । पछिल्लो समय नेकपा एमालेले लोसपासँग चुनावी तालमेलबारे त्यति चासो…