काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा संघीय निर्वाचनका लागि उम्मेदवार तोकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका १५ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम तय गरेका हुन् । जसअनुसार मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत नेकपा एमालेले बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर…