दार्चुला - नेपाली कांग्रेस दार्चुलाका पूर्व जिल्ला सचिव गौरिशंकर गिरीले पार्टी परित्याग गरेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउंदै गिरीले पार्टी छोडेका हुन् । उनी बिपी कांग्रेसमा प्रवेश गरेका छन् । गिरीको नाम दार्चुलाबाट प्रतिनिधिसभाको लागि सिफारिस भएको थियो । तर, उद्योग वाणिज्यमन्त्री दिलेन्द्र बडुले टिकट पाएपछि उनले पार्टी छोडेका हुन् । गिरी १० वर्ष…